काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्याप गीतको रियालिटी शो ‘र्याप ब्याटल नेपाल’ हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शो एपीवान टेलिभिजनबाट...