बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

‘यादको मूर्च्छना’को विमोचन

काठमाडौँ । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला...