शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कविता : शब्दको महत्त्व

खै कस्तो शक्ति हुने रैछ यी शब्दहरूमा असाध्यै महत्त्वपूर्ण लाग्ने शब्दहरू  कुनै बेला महत्त्वहीन बनिदिन्छन् असाध्यै प्रिय लाग्ने शब्दहरू  कुनै दिन अप्रिय लाग्न थाल्छन्  शब्दहरूबाटै आफ्नो बह पोख्न सकिने कहिलेकाहीँ...