सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

साँगास्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुला

काठमाडौँ । काभ्रेको साँगा स्थित नेपाल पुलिस स्कुलमा भर्ना खुलेको छ । कक्षा ४, ५ र ६ कक्षामा नयाँ भर्नाको लागी पुलिस स्कुल साँगाले दरखास्त आह्वान गरेको हो । ...