एकीकृत समाजवादीले बोलायो दलको बैठक
सोमबार, ०७ जेठ २०८१, ११ : ११
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि बैठक सुरु भएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले आज लिने भनेको विश्वासको मतबारे छलफल हुनेछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइसकेका छन् । सम्भवतः दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण