बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

७ महिनामा १५ करोडको बन्दागोभी निर्यात

काठमाडौँ । नेपालबाट ७ महिनाको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा १५ करोड १५ लाख...