आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले नेपाली र्‍यापरहरुलाई कुनै सहयोग गरेन : र्‍यापर जिबब

बारा । चर्चित र्‍यापर जिबबले सरकारले नेपाली र्‍यापर कलाकारलाई कुनै सहयोग नगरेको बताएका छन् । जीतपुर सिमरा महोत्सवमा सहभागी हुन बुधवार सिमरा आएका र्‍यापर गायक जिबबले सरकारले र्‍यापरहरुका लागि अहिलेसम्म केही नगरेको गुनासो गरेका...