मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले कास्कीको अध्यक्षमा खगराज निकट अधिकारी निर्वाचित

कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् । प्राप्त अन्तिम मत परिणाम अनुसार खगराज अधिकारीनिकट बैनबहादुरले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएका हुन्...