काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ । जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको छ ।
आजै फैसला आउन सक्ने आङ्कलनसहित उच्च अदालत अगाडि ठुलो भिड लागेको थियो । तर, फैसला नआएपछि उनीहरू निराश भएर फर्कन बाध्य भएका छन् ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसकिएपछि हेर्दाहेर्दै बुधबारका लागि पेशी राखिएको छ ।
_WoMN5kptAQ.jpg)
_OFo108BOed.jpg)
_vyUmAZAaH8.jpg)
_m3ehMYIymA.jpg)
_NxdGVUzGCk.jpg)
_4cgXAZ1Ba2.jpg)
_VObym7yyIT.jpg)
_Y480BbQ2Y8.jpg)
_vffUx2zjBn.jpg)
_sAxoSU24c5.jpg)
_RAdaEw0fgU.jpg)
_QN6Cyg9KCi.jpg)
_MYtiIcOYtQ.jpg)
_jb2v7yEwo6.jpg)
प्रतिक्रिया