नीति तथा कार्यक्रम
संसद्को रमिता कहिले हट्छ ? ‘कांग्रेसलाई सोध्नुस्’ : रवि लामिछाने
मङ्गलबार, ०१ जेठ २०८१, १८ : ५३
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्को अवरोध कहिले हट्छ भन्ने जिज्ञासामा कांग्रेसलाई सोध्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अवरुद्ध भएपछि पत्रकारको प्रश्नमा उनले सो टिप्पणी गरेका हुन् ।
मन्त्री लामिछानेले सरकारको नीति तथा कार्यक्रममा प्रहरीका तल्लो तहका सबै कर्मचारीहरूको अवकाशको समयलाई पुनरावलोकन गर्ने, व्यवस्थित ढंगले बढुवा गर्ने, खुला जेलको अवधारणा जहाँ श्रम गर्न सकिने, काम गर्न सकिने विषयहरूदेखि लिएर धेरै राम्रा कुराहरू लिएर आएको बताए । कतिपय पुराना कुराको निरन्तरता भएपनि धेरै नयाँ कुराहरू पनि रहेको उनले बताए । नीति तथा कार्यक्रमदेखि सिलसिलेवार ढंगले कार्यान्वयनको चरणसम्म पुग्दा ध्यान दिनुपर्नेमा कुरामा उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण