सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतको रक्षा निर्यात २१० अर्ब भारुमाथि

नयाँ दिल्ली । भारतको रक्षा उपकरण निर्यातले नयाँ कीर्तिमानी स्तर छोएको छ । आर्थिक वर्ष २०२३–०२४ मा त्यहाँको रक्षा निर्यात ३२ दशमलव ५ प्रतिशतले बढेर २१० अर्ब भारुमाथि उक्लिएको छ...