काठमाडौँ । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ (नेहपा) को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । काठमाडौँमा सम्पन्न संघको १८ औँ वार्षिक साधारण सभाले उनलाई अध्यक्ष पदमा सर्वसम्मत...