शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वायु प्रदूषण बढेको बेला एअर प्युरिफायर उपयोगी

काठमाडौँ ।  विभिन्न मानवीय र प्राकृतिक कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, इँटाभत्ता तथा कारखानाबाट निस्केको...