शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू

काठमाडौँ । केन्द्रीय (सदर) चिडियाखानामा विद्युतीय सवारी सुरु भएका छन् । शुक्रबार ललितपुर महानगरपालिकाले चिडियाखानालाई विद्युतीय सवारीसाधन हस्तान्तरण गरेको हो ।  सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी  विद्युतीय सवारीमा घुमेकी थिइन्...