बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू

केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू

शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । केन्द्रीय (सदर) चिडियाखानामा विद्युतीय सवारी सुरु भएका छन् । शुक्रबार ललितपुर महानगरपालिकाले चिडियाखानालाई विद्युतीय सवारीसाधन हस्तान्तरण गरेको हो । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चिडियाखानाभित्र विद्युतीय सवारीमा घुमेकी थिइन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया