काठमाडौँ । पछिल्लो समयको चर्चित मोडल लक्ष्मण भण्डारी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सल्यान घर भएकी प्रेमिका गीता घर्तीसँग विवाह गरेका हुन् । भोजराज काफ्लेले गाएको औँठी हिराको,...