मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
शनिबार, ०८ वैशाख २०८१, ०७ : ०२
काठमाडौँ । पछिल्लो समयको चर्चित मोडल लक्ष्मण भण्डारी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सल्यान घर भएकी प्रेमिका गीता घर्तीसँग विवाह गरेका हुन् ।
भोजराज काफ्लेले गाएको औँठी हिराको, बोतलको पानीले जोगी बनायो, कलाकार माकुरीको यो माया पिरती , तिम्रो लागि, झालैमा ऐना, रोजेको फुल, केही यादले, दोहोरी गाउँछौँ त लगायत ४ दर्जन भन्दा बढी गीतमा भण्डारीले अभिनय गरेका छन् ।
भण्डारीले सिरियल, ठुलो पर्दाको फिल्ममा अभिनय र निर्देशन पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण