आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी

काठमाडौँ । पर्साको वीरगन्जस्थित नबिल बैंकबाट १७ वैशाखमा राति एउटा समूहले चोरी गर्‍यो । ग्यास वेल्डिङ गर्ने मेशिनले टिनको बाकस र दराज काटेर आरोपीहरूले बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख चोरी गरेका...