सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

रहेनन् कलाकार उज्वल केसी

काठमाडौँ । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष...