शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आज बुद्ध जयन्ती तथा उभौली पर्व, देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन ‘बुद्ध जयन्ती’ आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ...