फोटोफिचर
टुँडिखेलमा किराँत समुदायको साकेला नाच (तस्बिरहरू)
शनिबार, २६ जेठ २०८१, १७ : ०१
काठमाडौँ । राजधानीको टुँडिखेलमा किराँत समुदायले उभौली (साकेला सिली) नाचेका छन् । सो समुदायले हरेक वर्ष खेतीपातीको मौसम सुरु हुने बेलामा साकेला नाच्ने गर्छ । सोही क्रममा शनिबार किराँत समुदायले साकेला नाच प्रदर्शन गरेको हो ।
साकेला नाचका क्रममा उनीहरुले प्रकृतिको गुणगान गाउने चलन छ । साथै राम्रो उब्जनीको कामना समेत गर्ने गर्छन् ।
_T6xpUPGSCc.jpg)
_oYFO01cGi2.jpg)
_aJxqVQRXo1.jpg)
_mPYk32cG8r.jpg)
_mj4dqveTrd.jpg)
_MMIKw7gPjk.jpg)
_Ndz8FsD5Ug.jpg)
_irI9IgsX7y.jpg)
_zRfY1frkUM.jpg)
_PuFRkimHDK.jpg)
_c6WcLF9Zu6.jpg)
_1kD5CCwn82.jpg)
_ILRC2gHaZO.jpg)
_QhNDOI0gi7.jpg)
_LjXVB8X1e0.jpg)
_fwY4rccEJZ.jpg)
_ZmcrMjc0d6.jpg)
_y0vz4fDMeh.jpg)
_aEGX2e6rYg.jpg)
_rjPB9qCD5l.jpg)
_gzzt5trarW.jpg)
_E3jTMWvtHz.jpg)
_VM62f4FnQ2.jpg)
_E8tqFiOGKO.jpg)
_v0FLQYLv23.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण