शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

'मृत्युमार्ग' भनेर चिनिने सिद्धबाबामा बन्ने भयो नेपालको दोस्रो सुरुङ्गमार्ग

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबावा क्षेत्र पहिरोको कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार  गर्नुपर्ने बाध्यता रहेको छ...