न्युयोर्क । चर्चित अमेरिकी रक ब्यान्ड एरोस्मिथले शुक्रबार साङ्गीतिक यात्राबाट सन्न्यासको घोषणा गरेको छ । स्टार फ्रन्टम्यान स्टिभन टाइलरको घाँटीमा चोट लागेको भन्दै ब्यान्डले सो निर्णय लिएको हो । ...