आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब भिक्ट्रीको आगलागी नियन्त्रणमा

काठमाडौँ - दरबारमार्गस्थित क्लब भिक्ट्रीमा भएको आगलागी नियन्त्रणमा आएको छ । साँझ साढे ६ बजेदेखि सुरु भएको आगो  ३ घन्टापछि  नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमासारिएको...