आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ

मोरङ । मोरङ प्रहरीले अनलाइन सट्टेवाजमा संलग्न दुई युवकलाई पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने २० वर्षीय उत्सव अर्याल र...