न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबिच भेटवार्ता भएको छ । बिहीबार न्युयोर्कमा प्रधानमन्त्रीद्वय ओली र सिफानदोनबिच भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग...