प्रधानमन्त्री ओली र लाओसका प्रधानमन्त्री सेनोक्साइबिच भेटवार्ता
बिहीबार, १० असोज २०८१, २२ : ४८
न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबिच भेटवार्ता भएको छ । बिहीबार न्युयोर्कमा प्रधानमन्त्रीद्वय ओली र सिफानदोनबिच भेटवार्ता भएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण