सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको...