शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको चियापान कार्यक्रम: हेरौं २० तस्बिरमा

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति...