नेकपाको चियापान कार्यक्रम: हेरौं २० तस्बिरमा
काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पौडेल, नारायकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।
चियापानस्थल भृकुटीमण्डपको गेटदेखि भित्र बगैचासम्म ध्वजापताका र गेट बनाएर सजाइको थियो । कार्यक्रममा स्थलमा पूर्वएमालेको चुनाव चिन्ह सूर्य चिन्ह अंकित झन्डा धेरै मात्रामा राखिएको देखिन्थ्यो भने नेकपाको चुनाव चिन्ह सूर्यभित्र हसियाँ हतौडाको झन्डा पनि राखिएको देखिन्थ्यो । अधिकांश कार्यकर्ताले नेकपाको चुनावचिन्ह अंकित टोपी लगाएका थिए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण