सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

सियोल– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका...