शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई

ताप्लेजुङ  । ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको...