आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभाविरुद्ध प्रतिनिधिसभा सदस्यको १३ गोल (फोटोफिचर)

काठमाडौँ । संसद् सेवा दिवस पारेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।  भृकुटीमण्डपस्थित गोल्ड फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाले खेल जितेको छ ।...