मैत्रीपूर्ण फुटसल
राष्ट्रिय सभाविरुद्ध प्रतिनिधिसभा सदस्यको १३ गोल (फोटोफिचर)
मङ्गलबार, २५ मङ्सिर २०८१, ११ : ५६
काठमाडौँ । संसद् सेवा दिवस पारेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।
भृकुटीमण्डपस्थित गोल्ड फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाले खेल जितेको छ । प्रतिनिधि सभाले राष्ट्रिय सभा विरुद्ध १३–० गोलले जित हात पारेको छ ।
खेलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रतिनिधि सभाबाट सभामुख देवराज घिमिरेसहित उप सभामुख इन्दिरा रानाले पनि सहभागिता जनाएका थिए ।
_Eb6YlWuW4o.jpg)
_pEPi4Gmhmn.jpg)
_GMklf5EUJm.jpg)
_B4j1S7aP5i.jpg)
_2iTTSJEx9S.jpg)
_NyP2QicA6O.jpg)
_yAbLX6EN2q.jpg)
_FEKyxs2PGW.jpg)
_SrboHG9Mi8.jpg)
_miTvsqK0B5.jpg)
_AYwaoB55xq.jpg)
_l94Gnee0w0.jpg)
_zhLOv3S23D.jpg)
_GYnk1nc8hW.jpg)
_Zv9FgD8ry2.jpg)
_z935eHgZKM.jpg)
_Q29RsruCET.jpg)
_Gmd9gDdLhi.jpg)
_w4lWkCJhtj.jpg)
_Yu8fVGjXqY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण