विराटनगर । पाँच दिने ‘कोशी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ विराटनगरमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा बिहीबारदेखि विराटनगरको शनिहाटस्थित मारवाडी सेवा सदनमा चित्रकला...