बाँके । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई स्थानीय क्षेत्रमा उत्पादन भएका स्वादिला खानेकुराले स्वागत गर्ने गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक...