शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

'जनप्रतिनिधिले आफै डोजर चलाउने र ठेक्का लिने काम बन्द गरून्'

हेटौँडा । बागमती प्रदेशसभा सदस्य सुस्पा भुजेलले विकास निर्माणका योजनाहरूमा जनप्रतिनिधिहरू नै निर्माण व्यवसायी बन्ने काम बन्द गर्न आग्रह गरेकी छन् । जनप्रतिनिधिहरूले निर्माणको काम आफ्नो कम्पनीबाट लिने र आफ्नै डोजर...