बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

दिउँसो १२ बजे नै ह्याक भएको थियो हेलो सरकारको वेबसाइट

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट दिउँसो १२ बजे नै ह्याक भएको पाइएको छ ।  रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार...