आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

करोड लगानी भएको बाटोमा आफ्नो जग्गा परेको भन्दै रातारात खनिदिए

विराटनगरका गणेश बहादुर थापाले बुढीगंगा–१ मा करोडौं लगानी भइसकेपछि आफ्नो जग्गामा बाटो परेको भन्दै भत्काइदिएका छन् । विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–१ को पाथीभरा चोकबाट पूर्व लालिगुराँस चोक, सगरमाथा टोल...