बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् । यी माकुरालाई ‘विशबोन’ माकुरा...