आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ ।  चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान...