शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

फिक्कल । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय...