काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् । प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै सञ्चार मन्त्रालयले उनलाई कम्पनीको निमित्त प्रबन्ध...