आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा

काठमाडौँ । चैत १५ गते राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० औँ दिनमा डिस्चार्ज भएकी छन् । खत्रीलाई सोमबार साँझ टिचिङ...