आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी

काठमाडौँ । आम जनता पार्टी निकटको आम सुकुम्बासी सङ्घले दोहोरो चरित्र सच्याउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ ।  काठमाडौँ महानगरपालिकाको दोहोरो चरित्रका कारण आम सुकुम्बासीलाई दुखित बनाएको भन्दै सङ्घले त्यसलाई...