काठमाडौँ । फिल्म ‘घोस्टेल’ निर्माण घोषणा गरिएको छ । अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म सरोज न्यौपानेले निर्माण गर्न...