बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपाल किड्स आइडलको ‘स्कुल एक्टिभेसन’ सुरु

काठमाडौँ । जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ ।  आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु गरेको...