शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

संरक्षणको अभावमा गुँदे ताल

कास्की । पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ ।  गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले...