शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
संरक्षणको अभावमा गुँदे ताल
फोटोफिचर

संरक्षणको अभावमा गुँदे ताल

सोमबार, १६ असार २०८२

कास्की । पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ । 

Gudepokhari, pokhara_-565

गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले त्यसलाई गुँदे ताल भनिएको हो । संरक्षणको अभावमा गुँद र ताल दुवै सङ्कटमा परेका छन् ।

Gudepokhari, pokhara_-566

ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका रूपमा विकास गराउन उपयुक्त रहेको स्थानीय बताउँछन् । गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न र जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न उक्त तालमा आउने गर्छन् । तर, संरक्षण नहुँदा तालमा आउने चराचुरुङ्गीको सङ्ख्या घट्न थालेका छन् ।

Gudepokhari, pokhara_-567Gudepokhari, pokhara_-568Gudepokhari, pokhara_-569Gudepokhari, pokhara_-570Gudepokhari, pokhara_-571Gudepokhari, pokhara_-572Gudepokhari, pokhara_-573Gudepokhari, pokhara_-574

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया