शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राक्षसको दहन गरेर मनाइयो गठेमङ्गल पर्व

काठमाडौँ । भक्तपुरका नेवार समुदायले घण्टाकर्ण राक्षसको दहन गरेर गठेमङ्गल पर्व मनाएका छन् ।  प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल/...